सम्पादकीय

सेवा प्रभावहमा सँधै समस्या

घर नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले विगतका पाँच वर्ष केही कानुन निर्माण गर्न, पालिकाको अवस्था बुझ्न खर्च भयो, अहिले दोस्रो कार्यकालको पहिलो वर्ष करिव करिव सकिने अवस्थामा देखिएको छ । दोस्रो कार्यकालको पहिलो...

पुरा पढ्नुहोस
देशमा समृद्धि ल्याउन एकजुट कहिले हुने

नेपालको राजनीतिक रंगमञ्चलाई हेर्दा जनताको लागि भनेर उफ्रने र सत्तामा पुगेपछि जनताको भन्दा आफु, आफन्त र आफुले चाहेको बाह्य शक्तिको बढी गुणगान गाउने प्रचलन बढेको देखिएको छ । यस्तो प्रवृतीले देशको आर्थिक अवस्था हैन...

पुरा पढ्नुहोस
स्वास्थ्य क्षेत्रमा प्रभावकारिता राम्रो

दैलेखको दुर्गममा बसोवास गर्ने आम नागरिकहरु जो महंगो उपचार गर्नुपर्ने बाध्यतामा रहेका छन् त्यस्ता खाले समस्या भएका नागरिकहरुका लागि निःशुल्क रुपमा जिल्लामै बिशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्नु अनिवार्य बिषय हो । स्वास्थ्य क्षेत्रमा धेरै खाले...

पुरा पढ्नुहोस
दलिय भागबण्डा र राजनीति

प्रजातन्त्र जनताका लागि जनताद्धारा गरिने शासन पद्धती हो । प्रजातन्त्रमा जनताले चाहेका व्यक्तिहरु शासन सत्तामा पुग्ने र जनताको पक्षमा प्रभावकारी काम गर्नुपर्ने दायित्व हो । आम निर्वाचनमा एकल बहुमत आउन नसकेको खण्डमा आएको मतको...

पुरा पढ्नुहोस
जहाँपनि पहुँचवालाकै बोलवाला

गरिव, विपन्न, मजदुरहरुको हकहितका लागि चर्को नारा लगाउने नेपालका राजनीतिक दलहरु सत्तामा पुग्ने बित्तिकै सवै नारा भुल्न थाल्छन् । बास्तविक समस्यामा परेका नागरिकहरुका लागि भनेर नीति निर्माण हुने गर्दछन्, केही कामहरुको सुरुवात भएको जस्तो...

पुरा पढ्नुहोस
राष्ट्रियताको रक्षा राष्ट्रप्रमुखको भूमिका

राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ । चुनाव पछि विकसित भएको ८ दलिय गठबन्धनका तर्फबाट तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई नेपालले पाएको छ । राष्ट्रपति यसैपनि आम नागरिकहरुको अधिकार रक्षा गर्ने, राष्ट्रियताको पक्षमा...

पुरा पढ्नुहोस
पुँजीवादले झेलिएको समाज

नेपालको शासन सत्ता सञ्चालनलाई प्रभावकारी बनाउने बिषयहरु नेपालका राजनीतिक दलहरुले बेला बेलामा चर्को बहस र पैरवी गर्ने गरेका छन् । चर्का भाषणहरु गर्ने बेलामा के बोले भन्ने थाहा नपाउने राजनीतिक दलहरुले यतिसम्म गिरेर भाषण गर्न...

पुरा पढ्नुहोस
सुदृढीकरण जरुरी

दलीय व्यवस्था पछि जनतामा पलाएको भरोसा र दलहरूले नागरिकसँग गर्ने व्यवहार अहिले पनि फरक देखिदैन् । राजनीतिक दलहरूले जनतालाई आशा देखाउने जनता विभिन्न दलहरूले देखाएका आशामा बस्ने गरेका छन् । राजतन्त्रको अन्त्य पछि नेपालमा...

पुरा पढ्नुहोस
निर्माणमा नयाँ नियम जरुरी

देशका ठूला देखि साना सवैखाले विकास निर्माणहरु सम्पन्न गर्नका लागि सरकारले खरिद ऐन अनुसार ठेक्का खुलाउने ठेक्का घटीघटाउमा काम दिने प्रचलन रहँदै आएको छ । करिव १ करोडको ठेक्का ५० प्रतिशत सम्म घटेर ५० लाखमै...

पुरा पढ्नुहोस
जनताको रक्षा कसले गर्ने ?

जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिहरुको बहुमतबाट सरकार निर्माण गर्ने बिषय लोकतान्त्रिक पद्धतीको उत्कृष्ट बिषय हो । लोकतान्त्रिक पद्धतीमा सवैभन्दा महत्वपूर्ण मानिएको बहुमतको बिषयलाई बहुमत प्राप्त गरेर सरकारमा पुगेकाहरुले जनताको पक्षमा वकालत र पैरवी गर्नुपर्ने...

पुरा पढ्नुहोस